दफा २क
नाप तौलको ईकाईहरु
: (१) नाप तोलका प्रत्येक ईकाईहरु मेट्रिक प्रणालीमा आधारित हुनेछन्।
(२) उपदफा (१) को प्रयोजनको निमित्त,–
(क) नाप तौलको साधारण सभाले सिफारिस गरेको अन्तर्राष्ट्रिय प्रणालीका ईकाईहरु, र
(ख) कानूनी नापतौल विज्ञानको अन्तर्राष्ट्रिय संस्थाले सिफारिस गर्ने अरु अतिरिक्त ईकाईहरु, मेट्रिक प्रणालीका ईकाईहरु हुनेछन्।